आगामी वर्षदेखि पूर्व-पश्चिम रेलमार्गको काम सुरु हुन्छ : राष्ट्रपति भण्डारी

काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी वर्षदेखि सरकारले पूर्वपश्चिम रेलमार्गको काम सुरु गर्ने बताएकी छिन्। शुक्रबार संघीय संसदमा सरकारको निती तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति भण्डारीले सो कुरा बताएकी हुन। आर्थिक वर्ष २०७६-७७ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति भण्डारी पूर्व पश्चिम रेलमार्गको डीपीआर तयार भइसकेकाले आगामी वर्षभित्र उक्त आयोजना निर्माण सुरु हुने बताएकी…