कांग्रेसद्वारा नीति तथा कार्यक्रममाथि संशोधन दर्ता

काठमाडौँ—प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको आर्थिक वर्ष २०७६-७७ को नीति तथा कार्यक्रममाथि संशोधनको सूचना दर्ता गराएको छ । कांग्रेस ससंदीय दलको कार्यालयले आज नीति तथा कार्यक्रमको बुँदा नं ३ देखि २१५ सम्म विभिन्न बुँदामा ‘मेरो सरकार’ भनी लेखिएको सट्टा ‘नेपाल सरकार’ भनी संशोधन गर्नुपर्नेलगायत विषयमा सूचना दर्ता गराएको जनाएको छ । काङ्ग्रेसले नीति कार्यक्रममा…