राष्ट्रिय प्रणालीमा जोडियो मिदिमखोलाको बिजुली

काठमाडौं– मिदिमखोला जलविद्युत आयोजनाबाट उत्पादित बिजुली राष्ट्रिय प्रणालीमा जोडिएको छ।   हाल उत्पादन भइरहेको ८ सय किलोवाट विजुली प्रशारण लाइनमा जोडिएको नेपाल विद्युत प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले जानकारी दिए।   माघ १५ देखि व्यवसायिक रुपमा उत्पादन सुरु भएको आयोजनाको क्षमता ३ मेगावाट हो। तर, सुख्खायामका कारण हाल ७ सय किलोवाट मात्र उत्पादन भइरहेको प्रवत्तmा अधिकारीले…