गृहमन्त्री सहितको टोलीद्वारा ललितपुरका विभिन्न मतदान स्थलको अनुगमन

काठमाण्डु – आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरेर निर्वाचनको तयारी र समग्र शान्ति सुरक्षा बुझ्न गृहमन्त्री ओमप्रकाश अर्याल सहितको उच्च अधिकारीको टोलीले ललितपुरको विभिन्न दुर्गम क्षेत्रको मतदान स्थलको अनुगमन तथा निरीक्षण गरेको छ । उनीसँग गृह मन्त्रालयका सचिव राजकुमार श्रेष्ठ, प्रवक्ता आनन्द काफ्लेसहित उच्च अधिकारी सहभागी थिए । गृहमन्त्रीका निजी सचिव पर्शुराम पोखरेलका अनुसार निर्वाचन…