ट्रेड युनियन खारेजी विरुद्धको रिट ‘हेर्दाहेर्दै’मा, जेठ २९ गते सुनुवाइ हुने

काठमाण्डु – सर्वोच्च अदालतले ट्रेड युनियन खारेज गर्ने निर्णयविरुद्ध परेको रिट निवेदनमाथिको सुनुवाइ नसकिएपछि ‘हेर्दाहेर्दै’मा जेठ २९ गते सुनुवाइ हुने भएको छ । प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा, न्यायाधीशहरू डा. नहकुल सुवेदी, विनोद शर्मा, अब्दुल अजीज मुसलमान र महेश शर्मा पौडेलको संवैधानिक इजलासमा सुनुवाइ सुरु भए पनि समय नभ्याएपछि हेर्दाहेर्दैमा जेठ २९ गते सुनुवाइ हुने तय…