विराटनगरमा नेकपाको सन्देश सभा : शीर्ष नेताहरूले के–के बोले ?

विराटनगर – नेपाली कम्युनिष्ट पार्टीले कोशी प्रदेशको राजधानी विराटनगरमा सोमबार ‘पार्टी एकता सन्देश सभा’ गरेको छ । सभामा पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित शीर्ष नेताहरूले एकता, स्वाधीनता र समसामयिक राजनीतिक मुद्दामा आफ्ना धारणा राखे । संयोजक प्रचण्डले मुलुक गम्भीर संकटको अवस्थामा रहेको उल्लेख गर्दै नेपाली जनताको आत्मसम्मान र स्वाधीनताको रक्षा वामपन्थी एकताको मुख्य आधार भएको…