अब बेलायत ताक्दै ‘धनपति’

  लन्डन—नेपालमा दोस्रो हप्तामा प्रदर्शन भैरहेको फिल्म ‘धनपति’ अब विदेशका विभिन्न सहरहरुमा पनि प्रदर्शन हुने भएको छ । नेपाल रिलिज अगाडि अमेरिकामा प्रदर्शन गरिएको फिल्म ‘धनपति’ले नेपालबाट प्रदर्शनको दुई दिनमा करोड बिजनेश गरेको खबर बाहिर आएको थियो । नेपालमा निकै रुचाइएको फिल्म ‘धनपति’ अब यूकेका विभिन्न सहरहरुमा प्रदर्शन हुने भएको छ । यूकेमा सबै शहरहरुमा…