काठमाण्डौ– प्रहरी मुख्यालयले नेपाल प्रहरीका ९४ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) हरुलाई प्रहरी नायव उपरीक्षक (डीएसपी) मा बढुवा गरेको छ । प्रहरी महानिरीक्षक प्रकाश अर्याल नेतृत्वको बढुवा समितिले प्रहरीमा रिक्त डिएसपी पदमा ९४ इन्स्पेक्टरलाई सोमवार राती बढुवा सिफारीस गर्ने निर्णय गरेको हो । उक्त बढुवामा २०६२ भदौ २३ मा प्रहरी निरीक्षकमा भर्ना भएका रुगम कुवर, धर्मराज…