एजेन्सी - भारतले यसै महिना पाकिस्तानविरुद्ध अर्को कारवाही गर्ने तयारी गरिरहेको छ भन्ने पाकिस्तानले आरोप लगाएको छ । पाकिस्तानका विदेशमन्त्री शाह महमूद कुरैशीले भारतले १६ देखि २० अप्रिलबीच पाकिस्तान विरुद्ध पुनः कारवाही गर्ने तयारी गरिरहेको छ भन्ने विश्वासिलो एवं गोप्य जानकारी भएको दाबी गरेका थिए । विश्वसनीय गुप्तचर सूचना अनुसार भारतले सैन्य आक्रमणको तयारी गरेको…