काठमाण्डु - बाढी–पहिरो र वर्षाका कारण कोशी र बागमती प्रदेशका पाँच ठाउँमा सडक पूर्णरुपमा अवरुद्ध भएका छन् । नेपाल प्रहरीले आज बिहान ७ बजे सार्वजनिक गरेको विवरण अनुसार संखुवासभा, सिन्धुपाल्चोक र रसुवा जिल्लाका पाँच ठाउँमा राजमार्ग अवरुद्ध रहेको नेपाल प्रहरीले जनाएको हाे । अविरल वर्षाका कारण संखुवासभाको भोटखोला गाउँपालिका–४, बरुणमा कोसी राजमार्ग पूर्ण रूपमा अवरुद्ध…