काठमाण्डु— मंगलबार सुनचाँदीकै मूल्य बढेको छ। सुनको मूल्य आज प्रतितोला १८ सय रुपैयाँले बढेको हो । सोमबार १ लाख ९३ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन १ लाख ९५ हजार ५ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यस्तै आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदीको मूल्य प्रतितोला ३५ रुपैयँ…