कांग्रेसमा देउवाको उत्तराधिकारी को ? बूढानीलकण्ठमा संस्थापन पक्षका नेताहरूको मन्थन

काठमाण्डु – नेपाली कांग्रेसका पूर्वपदाधिकारीले सभापति शेरबहादुर देउवालाई अबको सभापति उम्मेदवार चयन गर्नुअघि परामर्श गर्न सुझाव दिएका छन् । मंगलबार बूढानीलकण्ठ पुगेका ५ नेताहरूले सभापति देउवासँग अब कसलाई सभापति बनाउने भन्नेबारे छलफल गरेका हुन् । सोमबार चाक्सीबारीमा ७ नेताहरूको छलफलको निष्कर्ष सुनाउन उपप्रधानमन्त्री सिंह, पूर्वउपसभापति गोपालमान श्रेष्ठ, विजयकुमार गच्छदार, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र प्रवक्ता प्रकाशशरण…