चुनावी सुरक्षामा त्रुटिरहित ढंगले काम गर्न नेपाली सेनालाई प्रधानमन्त्रीको निर्देशन

काठमाण्डु– प्रधानमन्त्री सुशीला कार्कीले नेपाली सेनालाई चुनावको सुरक्षामा केहि कुराको पनि कमी हुन नदिन निर्देशन दिएकी छन्। मंगलबार जंगी अड्डामा भएको पृतनापति समन्वयात्मक बैठकको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले चुनावी सुरक्षामा कत्ति पनि चुक हुन नदिनेतर्फ सतर्क रहन निर्देशन दिएकी हुन् । विगतमा जस्तो सुरक्षा संयन्त्रबिच समन्वयमा त्रुटि नदोहोर्‍याउन सचेत गराएकी हुन्। उनले भनिन् ‘विगतमा…