काठमाडौं – नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ६ पुगेको छ । चैत ४ गते कतारको दोहा हुँदै काठमाडौं आएका एक युवामा कोरोनाको भाइरस पाइएको पुष्टि भएको स्वास्थ्य स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए । डा. देवकोटाकाअनुसार छैटौं संक्रमित व्यक्ति यही चैत ४ गते कतार एयरवेजबाट नेपाल आएका थिए । संक्रमण देखिएको…