काठमाण्डु-प्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक बोलाएका छन् । कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले दिएको जानकारी अनुसार बैठक भोलि शुक्रबार बिहान ८ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ। प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनमा व्यहोरेको हारको परिणाम र वर्तमान राजनीतिक गतिरोधबारे समिक्षा गर्न कांग्रेस…