स्वयंसेविकालाई छ हजार प्रोत्साहन भत्ता

बैतडी - बैतडीको दोगडाकेदार गाउँपालिकाले गाउँपालिकाभरिका महिला स्वास्थ्य स्वयंसेविकालाई एकमुष्ट वार्षिक छ हजार प्रोत्साहन भत्ता दिएको छ । गाउँपालिकाभरिका ८७ महिला स्वास्थ्य स्वयंसेविकालाई छ हजारका दरले पाँच लाख २२ हजार रकम वितरण गरिएको गाउँपालिकाका कार्यालय सहायक अम्बादत्त जोशीले जानकारी दिए । गत वर्ष महिला स्वास्थ्य स्वयंसेविकालाई पाँच हजार भत्ता उपलब्ध गराएकामा यो वर्ष एक हजार…