भारत-पाकिस्तानबीच तनाव बढेसँगै नेपालका सीमा क्षेत्रमा सुरक्षा कडाइ

काठमाडौं - भारत प्रशारित जम्मू-कश्मिरको पुलवा जिल्लामा फेबरुअरी १४ मा भएको आतकंवादी आक्रमणपछि भारत-पाकिस्तानबीच सम्बन्धमा दरार सृजना भएको बेला, भारतले अहिले नेपालका सिमा क्षेत्रमा सुरक्षा कडाई गरेको छ । कपिलवस्तुको भारतीय सीमा क्षेत्र मर्यादपुर, कृष्णनगर, चाकरचौडा लगायतका सीमा नाकाहरुमा अहिले भारतीय चेकजांचमा कडाइ गरिएको हो । सीमावर्ती भारतीय नाका सुनौलीबाट हुन सक्ने घुसपैठ, आतंकवादी क्रियाकलाप…