कोरोना संक्रमित तेस्रो व्यक्तिः एयर अरेबियाबाट नेपाल आए, काठमाडौंकै होटलमा बसे

काठमाडौं – नेपालमा कोरोना भाइरसबाट तेस्रो व्यक्ति पनि संक्रमित भएका छन् । धादिङ घर भएका संक्रमित व्यक्ति चैत ६ गते संयुक्त अरब इमिरेट्स (युएई)बाट एयर अरेबियाको फ्लाइट नम्बर जी९५३७ बाट काठमाडौँ उत्रेको खुलासा भएको हो । स्वास्थ्यमन्त्री भानुभक्त ढकालले सो विमान राति १०ः९ बजे त्रिभुवन विमानस्थलमा अवतरण गरेको जानकारी दिए । सो विमानमा आएका यात्रुहरुलाई…