बंगलादेशको राजधानी ढाकामा भीषण आगलागी कम्तिमा ६९ जनाको मृत्यु

काठमाडौं - बंगलादेशको राजधानी ढाकामा भीषण आगलागी हुँदा कम्तिमा ६९ जनाको ज्यान गएको छ । झण्डै ४५ जना गम्भीर घाइते भएका छन् । बिहिबार विहान अस्थायी भवनहरु भएको ठाउँमा ग्यास सिलिन्डर विस्फाेट भएर आगलागी भएको हो । राजधानी ढाको भिडभाड युक्त क्षेत्र चौकबजारको एक भवनबाट आगलागी सुरु भएको हो । ढाकाको पुरानो शहरमा आगलागी भएकाले…