कांग्रेस नेता नै भन्छन्, ‘सांसदलाई ६ करोडले पुग्दैन, १० करोड चाहिन्छ’

काठमाडौं— प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् सांसद नारायण खड्काले सांसदहरुलाई छुट्याइएको ६ करोड रुपैयाँ स्वागतयोग्य भएको भन्दै यसलाई अझै बढाएर १० करोड पुर्याउनुपर्ने आवश्यकत्ता रहेको बताएका छन्। शनिबार राजधानीमा आयोजित साक्षात्कारमा बोल्दै उनले भने,‘सांसदलाई पैसा दिने कुरा ठीक छ । यो गर्नुपर्छ । सांसदलाई विकाससँग जोड्नको लागि पनि यो गर्नुपर्छ ।’ अमेरिका, भारतलगायतका…