काठमाडौं – सरकारले गत जेठ १०, १३ र १५ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले बिहीबार पत्रकार सम्मेलन गरी मन्त्रिपरिषद्का २७ निर्णयहरू सार्वजनिक गरेका हुन् । सरकारले लुम्बिनी विकास परिषदको सदस्य सचिव विष्णुप्रसाद ढकाललाई पदबाट हटाएको छ । यस्तै, नयाँ दिल्ली राजदूतावासमा…