काठमाडौंको बालाजुबाट प्रहरीले फेरी बरामद गर्यो १० किलो सुन

काठमाडौं– प्रहरीले काठमाडौंको बालाजुबाट १० किलो सुन बरामद गरेको छ । प्रहरी स्रोतकाअनुसार रसुवाको केरुङ नाका हुदै काठमाडौं भित्रिएको उक्त सुन बालाजु बाइपासबाट वरामद भएको हो ।   काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी रवीन्द्र धानुकले सुन बरामद भएको पुष्टि गरे । उनले सुनको परिणामबारे अहिले अनुसन्धान भइरहेको बताए ।     प्रहरीले सुन सहित सिन्धुपाल्चोक…