काठमाडौं– काठमाडौं–तराई द्रुतमार्ग (फास्ट ट्रयाक) निर्माणको कामलाई सेनाले तिव्र रुपमा अघि बढाएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले गत जेठ १४ मा द्रुर्तमार्ग बनाउने जिम्मा सेनालाई दिने निर्णय गरेको थियो । सेनाले पनि यसलाई अघि बढाउन बलाधिकृतरथी पुर्णचन्द्र थापाको नेतृत्वमा समिती बनाएको थियो । थापा नेतृत्वको समितीमा सेनाकै…