चितवनमा राप्रपाका दुई युवा वाम गठबन्धनमा, विक्रम पाण्डेलाई झडका

  भरतपुर– प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन नजिकिदै जाँदा चितवनमा  राष्ट्रिय प्रजातान्त्रिक पार्टी (प्रजातान्त्रिक) का दुई सय युवाहरु वाम गठबन्धनमा प्रवेश गरेका छन्।       बिहीबार अनेमसंघ र अनेमसंघ (क्रान्तिकारी) को संयुक्त चितवन जिल्ला भेलामा राप्रपा (प्रजातान्त्रिक) राजेश कुमालको नेतृत्वमा दुई सय युवाहरु बाम गठबन्धनमा प्रवेश गरेका हुन्।         युवाहरुलाई…