चितवनमा राप्रपाका दुई युवा वाम गठबन्धनमा, विक्रम पाण्डेलाई झडका


 

भरतपुर– प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन नजिकिदै जाँदा चितवनमा  राष्ट्रिय प्रजातान्त्रिक पार्टी (प्रजातान्त्रिक) का दुई सय युवाहरु वाम गठबन्धनमा प्रवेश गरेका छन्।

 

 

 

बिहीबार अनेमसंघ र अनेमसंघ (क्रान्तिकारी) को संयुक्त चितवन जिल्ला भेलामा राप्रपा (प्रजातान्त्रिक) राजेश कुमालको नेतृत्वमा दुई सय युवाहरु बाम गठबन्धनमा प्रवेश गरेका हुन्।

 

 

 

 

युवाहरुलाई माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एमालेका स्थायी समिति सदस्य सुरेन्द्र पाण्डले बाम गठबन्धनमा प्रवेश गराए।

 

 

 

बाम गठबन्धनमा प्रवेश गरेका युवा नेता राजेश कुमालले विक्रम पाण्डेबाट चितवनको विकास र देशको नेतृत्व सम्भव नभएकाले आफू बाम गठबन्धनमा आएको जानकारी दिए।

 

 

प्रतिक्रिया दिनुहोस
Advertisement