काठमाडौं - नेपाल वायुसेवा निगमले खरिद गरेको वाइडबडी जहाजबारे उठेका समसामयिक विषयमा संस्कृति पर्यटन तथा नागरिक उड्डययनमन्त्री रवीन्द्र अधिकारीले आफ्नो कुनै संलग्नता नभएको दाबी गरेका छन्। मन्त्री अधिकारीले विमान खरिद प्रकरणमा आफ्नो कुनै संलनता नहुँदा नहुँदै पूर्वाग्रही भएर आरोप लगाएको भन्दै आपत्ति जनाए। उनले सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी यस्तो दाबी गरेका हुन् । निगमका…