काठमाडौं – त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट प्रहरीले सुनसहित एक जनालाई पक्राउ गरेको छ । वैशाख २८ गते आबुधाबीबाट विमानस्थल अवतरण गरेको ओमन एयरको फ्लाइट नं. डब्लुवाइ ०३३७ बाट आएका यात्रु सागर दराईलाई सुनको दुई थान बालासहित पक्राउ गरेको हो । उनलाई विमानस्थलको पार्किङ क्षेत्रबाट प्रहरीले चेकजाँच गर्दा भन्सार छली ल्याएको सुनसहित पक्राउ गरेको हो । घटनाबारे…