बावुरामले होईन् माओवादीले गोरखामा विकास गरेको हो :नारायणकाजी श्रेष्ठ

गोरखा – नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले गोरखाको विकासमा माओवादीको योगदान भएको बताएका छन् ।     उनले गोरखाको विकास बावुराम भट्टराई व्यक्तिगत रुपमा नगरेको दाबी गरे । श्रेष्ठले भने, ‘व्यक्तिगत रुपमा उहाले गरेको भए त माओवादी छाडेपछि विकासको खोला बगाउनु पर्ने हो । तर, भएन ।’     पुर्व परराष्ट्रमन्त्री समेत रहेका…