काठमाडौं– चिनियाँ कम्युनिष्ट पार्टीको १९ औँ महाधिवेशन सम्पन्न भएको एक दिनपछि बुधबार पार्टीका महासचिव तथा राष्ट्रपति सी जिनपिङले नेतृत्वपंक्तिको नाम घोषणा गरेका छन्। पार्टीको पोलिटब्युरो स्थायी समितिमा सी र प्रधानमन्त्री ली खछ्याङका अतिरिक्त पाँच नयाँ अनुहार निर्वाचित भएका छन्। ली झाङ्सु, वाङ याङ, वाङ हुनिङ, झाओ लेजी र हान झेङ पार्टीको नीति…