काठमाणडु - एसिया कपको उपाधि भारतले उचालेको छ। गएराति यूएईमा भएको फाइनल भिडन्तमा भारतले पाँच विकेटको जित निकाल्दै उपाधि उचालेको हो। टस जितेर सुरुमा फिल्डिङ गरेको भारतलाई पाकिस्तानले १४७ रनको लक्ष्य दिएको थियो। भारतले १९ ओभर चार बलमा पाँच विकेटको क्षतिमा १५० रन बनाउँदै उक्त लक्ष्य पूरा गरेको हो। आक्रामक सुरुवात गरेको पाकिस्तानको पछिल्लोक्रम सम्हालिएर…