क्यानडाको हाई स्कुलमा अन्धाधुन्ध गोली प्रहार, १० जनाको मृत्यु

काठमाण्डु– क्यानडाको एक हाई स्कुलमा अन्धाधुन्ध गोली प्रहार हुँदा १० जनाको मृत्यु भएको छ। ब्रिटिस कोलम्बिया प्रान्तको टम्बलर रिज सहरमा रहेको टम्बलर रिज सेकेन्डरी स्कुलमा बन्दुकधारीले अन्धाधुन्ध गोली प्रहार गर्दा १० जनाको मृत्यु भएको हो । मंगलबार, फेब्रुअरी १० मा स्थानीय समय अनुसार दिउँसो करिब १ः२० बजे गोलीबारीको सूचना प्राप्त भएको प्रहरीले जनाएको छ। गोली…