काठमाण्डु – सशस्त्र प्रहरी बल नेपालका सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) राजु अर्यालले समाजमा हुने मिस इन्फर्मेसन र डिस इनफर्मेसनलाई चिरेर राज्यले लिएको लक्ष्य प्राप्तिमा संगठनमा कार्यरत बहालवाला तथा अवकाश प्राप्त सशस्त्र प्रहरी कर्मचारीहरू एकजुट भएर लाग्नुपर्नेमा जोड दिएका छन् । मंगलबार सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ कालिका गण कास्कीको परिसरमा निर्माण भएको नेपाल पूर्वसशस्त्र…