काठमाण्डु– मंगलबार पनि सेयर बजार ओरालो लागेको छ । यसदिन नेप्से १० अंकले घटेर परिसुचक २६६२ मा झरेको छ । परिसूचकसँगै कारोबार रकम पनि ८ अर्ब ६१ करोड ६४ लाख रुपैयाँमा सीमित भएको छ । कारोबार रकमका आधारमा मंगलबार अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी शीर्ष स्थानमा रहेको छ । उक्त कम्पनीको यस दिन ४५ करोड…