बालेनको चुनावी दौड : आज सप्तरीदेखि बर्दिवाससम्म घरदैलो

काठमाण्डु - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा झापा–५ का उम्मेदवार बालेन शाहले निर्वाचन क्षेत्र केन्द्रित घरदैलो तथा नागरिक भेटघाट कार्यक्रम मंगलबार पनि जारी राखेका छन् । शाह मंगलबार सप्तरीदेखि महोत्तरीसम्मका विभिन्न स्थानमा चुनावी कार्यक्रममा सहभागि हुन लागेका हुन् । मंगलबार बिहान सप्तरीको सप्तकोशी नगरपालिकाबाट सुरु हुने शाहको निर्वाचन क्षेत्र केन्द्रित घरदैलो तथा…