समानुपातिक बन्दसूचीप्रति रास्वपा नेतृ तोसिमा कार्कीको आपत्ति

काठमाण्डु - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ तोसिमा कार्कीले पार्टीले निर्वाचन आयोगमा पेस गरेको समानुपातिक तर्फको बन्दसूचीप्रति आपत्ति जनाएकी छिन् । उनले पार्टीले पेस गरेको बन्द सूचीले समानुपातिक प्रणालीको मूल मर्ममाथि नै प्रश्न उठाएको बताएकी छन्। समानुपातिक प्रणाली पहुँच र शक्ति नभएका, तर सक्षम नागरिकलाई प्रतिनिधित्व गराउने उद्देश्यका लागि ल्याइएको भन्दै उनले पार्टीले पेस…