बाबुरामले गोरखा नछाड्ने, सूर्य होइन अब आँखा चिह्नमा चुनाव लड्ने

काठमाडौं–नयाँ शक्ति पार्टी नेपालका संयोजक बाबुराम भट्टराई वाम गठबन्धनसँग असन्तुष्ट बनेका छन्।   एमाले, माओवादी केन्द्र र नयाँशक्तिबीचको गठबन्धन घोषणा कार्यक्रममा आफू सूर्य चिह्नबाट चुनाल लड्ने बताएका भट्टराईले अब आफ्नै चुनाव चिह्न (आँखा) बाट प्रतिष्पर्धा गर्ने तयारी थालेका छन्।     भट्टराई गोरखा–२ बाट चुनाव लड्ने तयारीमा रहेपनि माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले उक्त क्षेत्र…