राजपा सांसदले भनिन् -सबै काम सेनाले गर्ने हो भने देशमा संघीयताको के अर्थ ?

काठमाडौं - सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथिको छलफलमा बोल्दै राजपा सांसद चन्दा चौधरीले विकास निर्माणका काममा सेनालाई नलगाउन बताएकी छन् ।आईतबार कार्यक्रममाथिको छलफलमा बोल्दै राजपा महामन्त्रीसमेत रहेकी चौधरीले सेनामाथि सबै काम थोपर्न नहुने बताएकी हुन् । ‘यदि सबै काम सेनाले गर्ने हो भने देशमा संघीयताको के अर्थ रहन्छ रु स्थाीय सरकार, प्रदेश सरकार र…