काठमाण्डु – भारत र अमेरिकाबिचको व्यापारिक सम्बन्ध सुधार हुने गरी दुवै देशबिच अन्तरिम व्यापार सम्झौता (ट्रेड डिल) भएको छ । सम्झौताअनुसार अमेरिकाले भारतीय उत्पादनहरूमा लगाउँदै आएको उच्च ट्यारिफलाई घटाएर १८ प्रतिशत कायम गर्नेछ । यसअघि अमेरिकी बजारमा उच्च करका कारण भारतीय उत्पादनहरू महंगो हुने र निर्यातकर्ताले घाटा व्यहोर्नुपर्ने अवस्था रहेकोमा अब १८ प्रतिशत ट्यारिफ लागू…