नेकपाका नेताहरुको आदेश नमानेपछि डिएसपीको सरुवा

काठमाडौं– सत्तारुढ दलका नेताहरुको दबावमा जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका डिएसपी नारायण चिमौरियाको सरुवा भएको छ । डिएसपी चिमौरिया गत साउनमा सरुवा भएर सोलुखोम्बु गएका थिए । गृहमन्त्रालयले उनको ठाउंमा टेकुनन्द इवा लिम्बुलाई जिम्मेवारी दिएको छ । जिल्लाका संघिय सांसद हेमकुमार राई, प्रदेश सासंदहरु उत्तम बस्नेत र बुद्धिकुमार राजभण्डारीको दबावमा चिमौरियाको सरुवा भएको हो । गत…