काठमाडाैंकाे तापक्रम याे वर्षकै कम, 0.६ डिग्री सेल्सियस

काठमाडाैं - काठमाडाैंको तापक्रम शून्यबाट अझै ओरालो लाग्न थालेको छ । शनिबार बिहानको तापक्रम 0.६ डिग्री सेल्सियसमा झरेको छ । शनिबार मापन गरिएकाे तामक्रम यो वर्षकै सबैभन्दा कम तापक्रम हो । गएकाे बिहीबार काठमाडाैंको तापक्रम 0.९ डिग्री सेल्सियस थियो । शुक्रबार भने थोरै बढेर न्यूनतम तापक्रम १.२ डिग्री सेल्सियस मापन गरिएको थियो । सामान्यतया पुस…