मोदी र देउवाको गोप्य वार्ताबारे भारतीय विज्ञले गरे यस्तो गम्भिर खुलासा

काठमाडौं– नेपालको संविधानबारे गत सेप्टेम्बर २०१५ मा भारतको जुन पोजिशन थियो । त्यसमा परिवर्तन आएको छैन् । डेढ सालपछि नयां संविधानको कार्यान्वयन भएको छ । गत मे महिनामा जुन स्थानिय तहको चुनाव भएको थियो त्यो पनि नयां संविधानअन्र्तगत नै भएको हो । भारतले  नेपालको संविधानलाई स्विकार गरेन भन्ने कुरा नै गलत हो । स्थानिय निकायको…