काठमाडौं – केही दिनयता ललितपुर लगायत काठमाडौंका विभिन्न स्थानमा झ्याप्प–झ्याप्प बत्ति गइरहने समस्या देखिएको छ । झ्याप्प झ्याप्प बत्ती जाने समस्याले उपत्यकामा फेरि पनि लोडसेडिङको समस्या उत्पन्न भएको होकि भन्ने अनुमान लगाउन सकिन्छ । तर उपत्यकामा यसरी बत्ती आउँदै जाने गर्नुलाई विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत पर्याप्त मात्रामा भएको र प्राविधिक समस्याका कारण…