स्वास्थ्य मन्त्रालयको निमित्त सचिवमा डा प्याकु-याल

काठमाडौँ–स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको निमित्त सचिवमा मन्त्रालयका प्रमुख विशेषज्ञ डा सुशीलनाथ प्याकु-याल तोकिएका छन। उपप्रधानमन्त्री एवम् स्वास्थ्यमन्त्री उपेन्द्र यादवले अर्काे व्यवस्था नभएसम्म १२आैँ तहका प्रमुख विशेषज्ञ प्याकु-याललाई आर्थिक तथा प्रशासनिक कार्यका निमित्त यही कात्तिक २५ गते सो जिम्मेवारी दिएका हुन्। समग्र स्वास्थ्य सुधारका लागि आफूले काम गरिराखेको र आगामी दिनमा जारी रहने सचिव डा प्याकु-यालले…