रुकुम – रूकुम पश्चिममा पर्ने आठविसकोट नगरपालिका वडा नम्बर–३ का वडाध्यक्ष पक्राउ परेका छन् । आठविसकोट नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसी र सूचना तथा सञ्चार प्रविधि अधिकृत गणेश चन्दमाथि कुटपिट भएपछि वडाअध्यक्ष केशरमान विकलाई प्रहरीले बुधबार राति पक्राउ गरेको हो । कार्यालयको काम सकेर डेरामा फर्किने क्रममा बुधबार साँझ वडाअध्यक्ष केशरमानका भाइ गोपाल…