काठमाडौं – मेडिकल कलेज सञ्चालकले विद्यार्थीसँग लिएको अतिरिक्त शुल्क फिर्ता नगर्ने घोषणा गरेका छन् । मंगलबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई ज्ञापन पत्र बुझाउँदै सात वटा मेडिकल सञ्चालकहरुले अतिरिक्त शुल्क फिर्ता नलिने अडान राखेका हुन् । सरकारले बढी लिएको शुल्क फिर्ता गर्न मेडिकल कलेज सञ्चालकलाई मंगलबारसम्मको अल्टिमेटम दिएको थियो । मंगलबारसम्ममा बढी…