सिन्डिकेट खारेजीपछि सरकारले यातायात समितिहरुसँग माग्यो हिसाब किताब

काठमाडौँ - सार्वजनिक यातायातको क्षेत्रमा रहेको सिन्डिकेट साउन १ गतेदेखि खारेज भएपछि सरकारले यातायात समिति र संघहरुसँग आय, व्यय मागेको छ । सरकारले जिल्ला प्रशासन कार्यालहरुमार्फत् समितिहरुसँग हिसाब किताब माग्न थालेको हो । जिल्ला प्रशासन कार्यालयहरुले ३५ दिने सूचना निकालेर समितिहरुसँग हिसाब माग्दै खातामा रहेको पैसा निकाल्ने प्रक्रिया अघि बढाउन पनि भनेको हो । जिल्ला…