काठमाण्डु – नेपाल चेम्बर अफ कमर्स र श्रीलंकाको नेसनल चेम्बर अफ एक्स्पोर्टर्सबीच व्यँवसायिक प्रतिनिधिमण्डल आदानप्रदानमार्फत २ देशका व्यापारीलाई प्रत्यक्ष जोड्ने तयारी भएको छ । आपसी व्यापार र लगानीको दायरा विस्तार गर्न, उद्योग स्थापना तथा संयुक्त लगानीका अवसर पहिचान गर्न र व्यँवसायिक प्रतिनिधिमण्डल आदानप्रदानमार्फत २ देशका व्यापारीलाई प्रत्यक्ष जोड्ने गरी नेपाल चेम्बर अफ कमर्स र श्रीलंकाको…