रेशम चौधरीलाई अन्तरिम आदेश दिन सर्वाेच्चद्वारा अस्वीकार, उम्मेदवार बन्न नपाउने

काठमाण्डु – नागरिक उन्मुक्ति पार्टी (नाउपा) नेपालका संरक्षक रेशमलाल चौधरीले दायर गरेको निवेदनमा सर्वाेच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । आईतबार भएको सुनुवाइमा सर्वोच्च अदालतका न्यायाधीशद्वय शारंगा सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले चौधरीले दायर गरेको मुद्दामा अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध उनले सर्वोच्च अदालतमा रिट…