आयल निगमको कार्यकारी निर्देशक पदका लागि दरखास्त आह्वान (सूचना)

काठमाण्डु– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल आयल निगमको रिक्त कार्यकारी निर्देशक पदमा नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ । मन्त्रालयले मंगलबार सूचना जारी गर्दै गठित सिफारिस समितिले खुला प्रतिस्पर्धाबाट कार्यकारी निर्देशक नियुक्त गर्न भन्दै दरखास्त आह्वान गरेको हो। सार्वजनिक निकायमा पदाधिकारी नियुक्ति तथा मनोनयनसम्बन्धी निर्देशिका, २०७८ बमोजिम योग्यता पुगेका नेपाली नागरिकले प्रतिस्पर्धा गर्न पाउने…