काठमाडौं - नेपाल टेलिकमले विन्टर अफर सहितको आकर्षक प्याकेज सार्वजनिक गरेको छ। टेलिकमले पुस २९ गते देखि चैत २८ गतेसम्मका लागि नयाँ अफर योजना सार्वजनिक गरेको हो। योभन्दा पहिले उपलब्ध अटम अफर अन्तर्गतका सेवाहरुमा केही थप सुविधा उपलब्ध गराएर विन्टर अफर ल्याइएको हो । १. ह्याप्पी विकेन्ड प्याक जीएसएमरसीडीएमए प्रिपेड रपोष्टपेड मोबाइलमा ह्याप्पी विकेन्ड प्याक…